नेपाल गृहपृष्ठ | बिभाजन | मन्दिर | प्रख्यात ठाउँ |सँस्‍कृति

हाम्रो विशाल "नेपाल" My great

नेपाल लाई विश्व मा सगरमाथा को देश भनेर चिनिन्छ। संसार को सबै भन्दा अग्लो १० हिमालहरु मध्ये सात वटा नेपालमा पर्छन। नेपालको जैबिक बिबिधता, ४ जात ३६ बर्ण का मानिस, यहाँका मठ्-मन्दिर , प्राकृतिक सुन्दरता ले यसलाई संसारकै सबैभन्दा सुन्दर मुलुक बनएको छ।

विश्व मा शान्ति का अग्रदुत तथा एसिया का ज्योति भनेर चिनिने महामानव गौतम बुद्ध नेपालकै सपुत हुन।

क्षेत्रफल: १,४७,१८१ बर्ग कि मि
My great सिमाना: उत्तर तर्फ चाइना, दक्षिण पूर्व र पश्चिम तर्फ भारतt
राजधानी:काठमाडौं
जनसंख्या: ३ करोड ३४ लाख
प्रमुख शहरहरु: धरान, बिराटनगर, पोखरा, बिरगंज्, नेपालगन्ज, जनकपुर
जात्-जाती:बाहुन, छेत्री, नेवार, राई, लिम्बु,गुरुङ,
धर्म: हिन्दू(८१%), मुस्लिम (११%), इशाई (४%), बाँकी (४%)
पेशा:कृषि ७१%, उधोग ३%, नोकरी ११%.

बिशेषता:सगरमाथा, गौतम बुद्ध, त्रिकोन राष्ट्रिय झन्डा