लोक अनलाइन मा स्वागत छ! Lok at Luzhou Medical College

मैले यो वेबसाईट webdesigning सिक्न को लागि बनाएको हो। मलाई यस् बारे धेरै ज्ञान नभएपनी मैले यस् वेबसाईट लाई सके सम्म राम्रो बनाउने प्रयास गरेको छु। यस् साईट मार्फत तपाईंले मेरो र मेरो देश को बारे धेरै कुरा हरु थाहा पाउनु हुनेछ। यस् साईटको लागि उपयोगी हुने कुनै पनि सामाग्री हरु को सधैं स्वागत गर्दछु। तपाईंहरु को सल्लाह को अपेक्षा गर्दछु।

मलाई एस् वेबसाईट बनाउन मद्घत गर्ने साथीहरु बिकास पाण्डेय र विजय चौधरी लाई धन्यवाद दिन चाहन्छु।

दाँया तर्फ को बार मा क्लिक गरेर अर्को पृष्ठ मा जानु होला। आशा छ तपाईं लाई यो साईट मन पर्छ। !!

तपाईं को आज को दिन सुखद रहोश।