मेरा अभिन्न मित्र हरु
स्कुलका साथीहरु
यिनिहरु मेरा स्कुल पढ्दा का एकदमै मिल्ने साथीहरु हुन। हामी कक्षा १ देखी कक्षा १० सम्म श्री सयपत्री ईंग्लिश स्कुलमा पढेका हौ। हामी सँगै मिलेर धेरै तिता-मिठा पल हरु बिताएका छौ। यिनिहरुलाई म जिन्दगीमा कहिले पनि बिर्सिन सक्दिन। दिनेश, बाल कृष्ण ,शम्भु, सन्तोष, चन्द्र, महेश र म।
कलेजका साथीहरु 
यिनिहरु मेरा कलेज का साथीहरु हुन। हामी सन २००५ साल सेप्टेम्बर ५ का दिन सँगै चाइना आएका हौ। माला, गुरु,मंगल्,अंरीता,कामना,सोनम्,गनी र म।.
हाम्रो कलेज को बास्केट्बल कोर्ट 
यो हाम्रो कलेज को बस्केट्बल मैदान हो। हामी कैले काही चाइनिज हरु सँग मिलेर खेल्ने गर्छौ। माला,मंगल्,बिजय,अजेन्द्र,बिकास ।