डिभिडी, भिसिडी, अडियो सिडि चक्काहरू
नेपाली चलचित्रहरु, लोक दोहोरी र नेपाली पप गीतहरूको भिसिडी लगायत अडियो सिडि क्यासेट चक्काहरू उपलब्ध हुनेछ । त्यसका लागी नामावली हेर्नुहोला ।
नामावली यसप्रकारको छ

प्रत्येक नेपाली चलचित्रको भिसिडी १ थानको
यूएस डलर ६, साउदी रियाल २५, कतार रियाल २५,
मलेशिया रिंगेट २५, यूएई दिरहाम २५ पठाउनु पर्नेछ ।
पुनश्च: भिसिडी डेलिभरी सर्भिस मार्फत् पठाउने भएकाले
कम्तिमा पनि २ थान मगाउनु पर्नेछ ।
आवश्यक रकम चिठीमा नपठाउनु होला ।
नेपाल आउने व्यक्ति वा कुनैपनि मनी ट्रान्सर्फर मार्फत् पठाउनु होला ।

© tcs international
e-mail: tcsintl@wlink.com.np