पत्रमित्रता
नेपालबाट प्रकाशित हुने कुनै पनि पत्रिकामा आफ्नो नाम छाप्न सक्नुहुनेछ । त्यसका लागि आफूले छाप्न चाहेको पत्रिकाको नाम, आफ्नो नाम, ठेगाना, रुची, उमेर, शिक्षा र एकप्रति पासपोर्ट साइजको फोटो सहित यूएस डलर ४,
रियाल १५, रिंगेट १५, दिरहाम १५ पठाउनु होला ।
तपाईंलाईं नाम छापेको पत्रिका समेत पठाइदिने छौं ।
पत्रमित्रताका लागि रकम पठाउँदा बाक्लो कागजले मोडेर रजिष्ट्री गर्नुहोला । सकभर नेपाल आउने व्यक्ति मार्फत् पठाउनु भए हुन्छ ।
विस्तृत जानकारीका लागि पत्राचार वा ई–मेल गर्नुहोला ।

Text Box: पत्रमित्रतामा नाम छाप्ने पत्रिकाहरुमा
युवामञ्च, विमोचन, ग्ल्यामर प्लस, रसरंग, 
सत्यकथा, तथ्यकथा, रंग–तरंग, युवाको डायरी, 
गीताञ्जली आदी ।

© tcs international
e-mail: tcsintl@wlink.com.np