ग्राहक कसरी बन्ने ?
तपाईंलाई चाहिने पत्र–पत्रिकाको नाम र हामीले तोकिएको ग्राहक शुल्क
(वार्षिक–अर्धवार्षिक) को रकम चेक, ड्राफ्ट बनाएर वा मनी ट्रान्सर्फर अथवा
नेपाल बिदामा आउने व्यक्ति मार्फत पठाइदिनु होला । साथमा पत्रिका–सामान
पठाउने पुरा नाम, ठेगाना स्पष्ट लेखिपठाउनु पर्नेछ ।
ड्राफ्ट, चेक बनाउने बैंक खाता नं,
यसप्रकार छ:–
TRICHANDRA SHRESTHA
Himalany Bank Ltd., Branch Office:
New Road S/A. No. 082050 'J'
हामीलाई रकम चिठ्ठीमा नपठाउनु होला ।
साउदी अरब साथै अन्य खाडी मुलुकहरुमा बस्ने नेपाली दाजुभाइहरुले हामीलाई
त्यहाँ स्थित
कुनै पनि बैंक मार्फत् चेक वा ड्राफ्ट बनाएर वा मनी
ट्रान्सर्फर गरेर पठाउनु होला ।
अन्य देशमा बस्ने नेपालीहरूले आफुलाई पायक पर्ने कुनै पनि बैंक मार्फत् ड्राफ्ट बनाएर वा
हुण्डी सुविधा हुनेहरुले हुण्डी अथवा मनी
ट्रान्सर्फर मार्फत् रकम पठाउनु होला । |