टिसिएस इन्टरनेशनल तपाईंहरूको सेवामा समर्पित छ
विगत १५ वर्ष अघिदेखि स्थापना भएको यस संस्थाले विदेशमा रहेका
नेपालीहरूका लागि सेवा प्रदान गर्दै आइरहेको जानकारी अवगत गर्दछौं ।
विदेशमा बस्ने नेपालीहरूका लागि नेपालबाट प्रकाशित हुने कुनैपनि पत्रपत्रिकाहरू नियमितरूपमा पठाइदिने कार्यमा संलग्न रहदैं आइरहेको जानकारी अवगत गर्दछौं । र भिसिडि, अडियो सिडि का क्यासेट चक्काहरू समेत डेलिभरी गरी पठाइदिने साथै कुनै पनि पत्रिकामा पत्रमित्रतामा नाम समेत छापिदिने कार्य गर्दै आइरहेका छौं ।

ljz]if ;f}uft

आफ्नो काम विशेषले वा अध्ययनको सिलसिलामा नेपाल बाहिर तपाईं जहाँ हुनु भएपनि पक्कै पनि तपाईं आफ्नो जन्मभूमि, आफ्नो मातृभूमिको बारेमा जान्न सदा इच्छुक हुनुहुन्छ ?
यसैले यदि तपाईं आफ्नो नेपालको राजनैतिक, सामाजिक, आर्थिक घटनाक्रमहरू विदेशमा बसेरै पनि जान्न इच्छुक हुनुहुन्छ भने टिसिएस इन्टरनेशनललाई सम्झनुहोस् ।
हामी तपाईंको चाहनालाई अवश्य पुरा गरिदिने छौं र तपाईं नेपाल बाहिर रहेर पनि यहाँको घटनाक्रमहरू सँग परिचित हुनुहुनेछ । साथै नेपालि चलचित्रका भिसिडि, अडियो सिडि क्यासेट चक्काहरू पनि उपलब्ध गराउने छौं ।

© tcs international
e-mail: tcsintl@wlink.com.np