मैले आदर गर्ने ब्यक्तित्वहरु 
यस संसारमा मैले आदर गर्ने मानिस हरु धेरै छन। तर पहिलो स्थान जहिले पनि मेरो परिवार लाई नै दिन्छु। वहाँहरु बिनाको जीवन म कल्पना पनि गर्न सक्दिन।